
Month: October 2020


आऔं संगै मनौऔं चाड-पर्व
जीवनको निरन्तर दौडमा अनुशासासित हुनुको विकल्प कैल्यै रहेन। चार कोठे भवनको मर्यादाले सधैं आफ्नो कर्म नै धर्म भएको व्यतित गरिरहेँ। सानो हुँदा कक्षाकोठा अनि ठुलो हुँदा कार्यालय, त्यहि चार कोठे हुन गयो मेरो लागि। यस्तो हुनुमा कुनै गुनासो रहेन। तर जीवन यति मै सिमित भएको भए, सायद मानब हुनुको जुन आनन्द अनुभव गरेँ त्यो कहिले […]