कमजोर अवस्था रहेको छ पुरै देशको – पूर्वाधारको कमि अनि सामाजिक खाडल पनि उस्तै। कुनै पनि विपद र संक्रमणसंग जुध्नको लागि धेरै नै कम प्रविधि र पूर्वाधार छ। शिक्षा र स्वास्थ्यको आवस्था उस्तै जटिल छ। १०-१५% मध्ये आय भएको नेपालीले जसो तसो गरी गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुबिधा नेपाल मै बसेर पाउन सक्छ। अधिकाम्श नेपालीको […]
