एकजना विद्यार्थीले रटान मारेर गाईको बारेमा निवन्ध रटेछ। भोलि पल्ट परीक्षामा आमाको बारेमा निवन्ध लेख भनेर आएछ। विद्यार्थीले निवन्ध लेख्न सुरु गर्यो – जसले हामीलाई जन्म दिन्छ उहाँ हाम्रो आमा हो । तर गाई पनि हाम्रो आमा सरह नै हो । अनि तेस्रो पंक्तिबाट रटे सरह दुई पाना जति गाईको बारेमा लेखेर निवन्ध पुरा गरेछ […]
