चुनाव आयो अनि चुनाव भयो पनि, अधिकांश प्रसन्न देखिन्छन् जता सुकै चुनावकै चर्चा परिचर्चा, चिया पसलको गफ फेसबूक सम्म आयो, कतिले यही गफलाई मुद्दा बनाए, आफुलाई पत्रकार पनि बनाए अनि पत्रकारिताको धज्जी उडाए । हाम्रा देशका अधिकांश युवा, देशका कर्णधारहरुको त्यही पुरानो चाल (हिन्दीमा “आपके जमाने मे बाप के मानसिकता”) । युवाहरु लम्पसार भएको देखें, […]
